दसैंका लागि मुस्ताङका च्याङ्ग्रा काठमाडौँ भित्रियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन १७, बिहिबार (६ महिना अघि)
  • ६४ पटक पढिएको
दसैंका लागि मुस्ताङका च्याङ्ग्रा काठमाडौँ भित्रियो

असोज १७, काठमाण्डौँ । दसैंका लागि बिक्री गर्न मुस्ताङबाट च्याङ्ग्रा काठमाडौं ल्याइएको छ ।
काठमाडौंको कलंकीस्थित खसी बजारमा बिहीबारदेखि च्याङ्गा बिक्रीका लागि राखिएको छ ।
घटस्थापनाका दिन ७९ वटा च्याङ्गा बिक्रीका लागि ल्याइएको व्यवसायीहरूले जानकारी दिएका छन् ।
जिउँदो च्याङ्गा प्रतिकेजी १३ सय रुपैयाँका दरले बिक्री भइरहेको छ । मुस्ताङका भेडाच्याङ्गाको मासुको माग बढ्दो छ ।

ताजा अपडेट

खोजी गर्नुहोस