मौका परीक्षा

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत ग्रेडेड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ४, आईतबार (६ महिना अघि)
  • ३६ पटक पढिएको
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत ग्रेडेड

कार्तिक ४, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित गरेको छ । गएको भदौ २५ र २६ गते भएको परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो ।

प्रकाशित नतिजा अनुसार ७०.६० प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । एक लाख २२ हजार १७१ जना सहभागी भएकामा ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।

#मौका परीक्षा

ताजा अपडेट

खोजी गर्नुहोस