आजको मौसम: केही ठाउँमा सामान्य वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ कार्तिक १२, सोमबार (५ महिना अघि)
  • ५७ पटक पढिएको
आजको मौसम: केही ठाउँमा सामान्य वर्षाको सम्भावना

कात्तिक १२,काठमाडौँ । आज दिउँसो देशका पहाडी क्षेत्रमा सामान्य बदली भई केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेकोले केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको बिहानी बुलेटिनमा उल्लेख छ । आजराति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा सामान्य वर्षाको सम्भावना छ ।

पहाडी भू–भागमा सामान्य बदली र केही ठाउँमा सामान्य वर्षाको सम्भावना भए पनि आउँदो तीन दिन दिनभर नै बादल लागि रहने तथा ठूलो पानी पर्ने सम्भावना कतै पनि नरहेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस