आज त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १३, शनिबार (३ महिना अघि)
  • ५२ पटक पढिएको
आज त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह

पौष १३, काठमाण्डौँ ।  आज त्रिभुवन विश्वविद्यालयले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहमा १४ हजार ३ सय ८ विद्यार्थी दीक्षित हुँदै छन् ।

सोही संख्यामा अभिभावकको समेत सहभागिता हुने जनाइएको छ । स्नातकतर्फ ९ हजार ६८, स्नातकोत्तर ५ हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ १२२ जना विद्यार्थी दीक्षित हुँदै छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस