नेपाल प्रहरीका पाँच डीएसपीको सरूवा, कसलाई कहाँ पठाइयो ? (सूचीसहित)

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष १५, सोमबार (४ महिना अघि)
  • ९३ पटक पढिएको
नेपाल प्रहरीका पाँच डीएसपीको सरूवा, कसलाई कहाँ पठाइयो ? (सूचीसहित)

पौष १५, काठमाडौँ । नेपाल प्रहरीका पाँच जना डीएसपीहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरी नायव उपरीक्षकहरूको काज सरुवा गरेका हुन् ।

प्रहरी वृत्त लैनचौरमा जागेश्वर भण्डारीलाई पठाइएको छ । उनी सीआईबीमा कार्यरत थिए । प्रहरी वृत्त सिंहदरबारमा वेद पौडेल, जिल्ला प्रहरी कार्यालय हुम्लामा शंकर पोखरेल र इलाका प्रहरी कार्यालय सिमरामा शुभद्रा वाइबालाई सरुवा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस