बाल गायक सचिन परियारको निधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १८, बिहिबार (३ महिना अघि)
  • १०० पटक पढिएको
बाल गायक सचिन परियारको निधन

पौष १८, काठमाडौँ । एक समय ‘भाइरल’ बाल गायक सचिन परियानको निधन भएको छ । उनको आज बिहान १० बजे निधन भएको स्रोतले जानकारी दिएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए ।

सचिनको उपचारका लागि ठूलो सहयोग रकम पनि संकलन भएको थियो । तर उनका बुबा तेजेन्द्र परियारले संकलित रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस