जागिर खाने हो ? इन्सपेक्टरदेखि भान्सेसम्म १,१७९ लाई खुल्यो जागिर (विज्ञापनसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १९, शुक्रबार (३ महिना अघि)
  • ५९ पटक पढिएको
जागिर खाने हो ? इन्सपेक्टरदेखि भान्सेसम्म १,१७९ लाई खुल्यो जागिर (विज्ञापनसहित)

पौष १९, काठमाण्डौँ । सशस्त्र प्रहरी वल एपीएफले एकै पटक ठूलो संख्यामा आवेदन माग गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय अन्तर्गतको मानवस्रोत विभागले आज सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म गरेर १,१७९ जना जनशक्ति माग गरेको हो ।

जसअनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचीकार, १० जना सूचीकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २४ गतेदेखि आगामी माघ २४ गतेसम्म निवेदन दिन सक्ने जनाइएको छ ।

हेर्नुस् विज्ञापन

ताजा अपडेट

खोजी गर्नुहोस