मुगुमा भूकम्पको धक्का

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १९, शुक्रबार (३ महिना अघि)
  • ५७ पटक पढिएको
मुगुमा भूकम्पको धक्का

पौष १९, मुगु । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा लुमा क्षेत्रमा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले जानकारी दिए ।

हिजो दिउँसो सिन्धुपाल्चोकमा पनि भूकम्प गएको थियो । पछिल्लो समय भूकम्प जाने क्रम बढ्दै गएको छ । पुस लागेयता मात्रै नेपालमा ३ म्याग्निच्युडमाथिका १० भूकम्प गएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस