पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर मूल्य कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ २, बुधबार (३ महिना अघि)
  • ७८ पटक पढिएको
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर मूल्य कति ?

माघ २, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको हो ।

#पेट्रोलियम पदार्थ

ताजा अपडेट

खोजी गर्नुहोस