माघ ६, काठमाडौँ । इजायल र हमासबीच भएको युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सार्वजनिक गरिएको छ । ३३ जना बन्धनमा नेपालका बिपिन जोशीको नाम समावेश छैन ।
यो सूची इजलायली मिडियामा प्रकाशित भएको हो। तर हमास र इजलायली कुनै पनि अधिकारीहरूले यो सूचीको पुष्टि गरेका छैनन् ।