डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंमा हुने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ १६, बुधबार (२ महिना अघि)
  • ११७ पटक पढिएको
डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंमा हुने

माघ १६, काठमाडौँ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो डिष्ट्रिक्ट कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ ।

काठमाडौंमा एक कार्यक्रमका बीच डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आगामी वैशाख ६ गतेका लागि अफिसियल रुपमा कन्भेन्सन गल गरेकी हुन् । लियोको डिष्ट्रिक्ट कन्भेन्सन पनि उक्त दिन नै हुनेछ । कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गभर्नर थापाले कन्भेन्सन सफल बनाउन सबैलाई सक्रिय भएर लाग्न अनुरोध गरिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस