धनगढी, नेपालगञ्ज र सुर्खेतमा गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स ’पीजीएम’ मीट सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ २५, शुक्रबार (२ महिना अघि)
  • ५१ पटक पढिएको
धनगढी, नेपालगञ्ज र सुर्खेतमा गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स ’पीजीएम’ मीट सम्पन्न

माघ २५, काठमाण्डौँ । नेपालमा गल्फ लुब्रिकेन्ट्सका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले पश्चिम नेपालको धनगढी, नेपालगञ्ज र सुर्खेतमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग भेटघाट तथा छलफल कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक पार्टनर धनगढीको सयपत्री स्टोर्स, नेपालगञ्जको रवी ट्रेडर्स र सुर्खेतको दिपु एण्ड दर्शना अटो पाट्र्सको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रमहरूमा सयौँको सङ्ख्यामा नयाँ तथा पुराना बिक्रेता र मेकानिक्स साथीहरूले जोश, जागर र हर्षोल्लासका साथ सहभागिता जनाएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस