सिन्धुलीमा भैँसीले हान्दा एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन १, बिहिबार (२ महिना अघि)
  • ३९ पटक पढिएको
सिन्धुलीमा भैँसीले हान्दा एक जनाको मृत्यु

फागुण १, काठमाण्डौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका-३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस