काठमाडौँको नागढुंगाबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ फागुन १, बिहिबार (२ महिना अघि)
  • ४९ पटक पढिएको
काठमाडौँको नागढुंगाबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ

फागुण १, काठमाण्डौँ । काठमाडौँको नागढुंगाबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा प्र ०१,००२ ख ०५४२ नम्बरको बसमा सवार भारत महाराष्ट्रका २७ वर्षीय महेश अमृत मानी र २४ वर्षीय राहुल खडु सरकला सुनसहित पक्राउ परेका हुन् ।

मानी र सरकलालाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस