क्यानडाको टोरन्टो विमानस्थलमा ८० यात्रु सवार विमान पल्टियो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ फागुन ६, मंगलबार (२ महिना अघि)
  • ६७ पटक पढिएको
क्यानडाको टोरन्टो विमानस्थलमा ८० यात्रु सवार विमान पल्टियो

फागुन ६,काठमाडौँ । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो ।

उक्त विमान रनवेको किनारमा उत्तानो परेको छ । जहाँ बाक्लो हिउँ जमेको छ ।

स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे विमान पल्टिएको हो । उक्त विमानमा ८० यात्रु सवार थिए ।

बीबीसीका अनुसार यो दुर्घटनामा करिब १५ जना घाइते भएका छन् र तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस