मौसम पूर्वानुमान : पहाडी क्षेत्र बाहेक देशभर मौसम सफा रहने सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन १८, आईतबार (१ महिना अघि)
  • २८ पटक पढिएको
मौसम पूर्वानुमान : पहाडी क्षेत्र बाहेक देशभर मौसम सफा रहने सम्भावना

फागुन १८, काठमाडौँ । देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस