बसन्त कुँवरले चैत ५ मा अवकाश पाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन १८, आईतबार (१ महिना अघि)
  • ३८ पटक पढिएको
बसन्त कुँवरले चैत ५ मा अवकाश पाउने

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैत ५ मा अवकाश पाउँदै छन् । २०७९ चैत १० मा प्रहरी महानिरीक्षक आईजीपी नियुक्त भएका उनी ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् । करिब दुई वर्षसम्म ८९ हजार फौजको कमाण्ड गरेर उनी बिदा हुन लागेका हुन् ।

कुँवरको अवकाश मिति नजिकिएसँगै नेपाल प्रहरीको ३१ औँ आईजीपी को हुन्छ भन्नेबारे आम चासो छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले कुँवरलाई वरीयताको आधारमा आईजीपी नियुक्त गरेको थियो । कुँवर वरीयता सूचीको १ नम्बरमा थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस