रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग विकास गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन २१, बुधबार (१ महिना अघि)
  • ३८ पटक पढिएको
रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग विकास गरिँदै

फागुन २१, काठमाण्डौँ ।  इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको पहल सुरु गरिएको हो ।

कृषि मन्त्रालयका नाममा रहेको उक्त आठ हजार चार सय २४ रोपनीमध्ये अधिकांश जग्गा प्रयोगविहीन छ । सोही जमिनको सदुपयोग गरी जैविकमार्ग विकास गर्न लागिएको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस