चैत्र ९, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली मन्दिरमा पूर्जा अर्चना गरेका छन् ।
शनिबार गोरखा पुगेका शाहले गोरखकाली मन्दिर पुगेर त्यहाँ करिब दुई घन्टा पुजाअर्चना गरेका हुन् ।
पूर्वराजा गोरखा पुग्दा त्यहाँ शिवसेना र राजावादीले स्वागत गरेका थिए । राजाहरु अब अझ सक्रिय हुने बताएका छन् ।