कुलमानको बिपक्षमा सर्वोच्च अदालत : घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार !

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ चैत्र १५, शुक्रबार (३ हप्ता अघि)
  • १९२ पटक पढिएको
कुलमानको बिपक्षमा सर्वोच्च अदालत : घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार !

चैत्र १५, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । घिसिङले सरकारको निर्णय खारेज गरी पुनर्स्थापनाको माग गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस