तीनकुनेमा प्रहरीद्वारा पाँच राउन्ड अश्रुग्यास प्रहार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १५, शुक्रबार (३ हप्ता अघि)
  • ७० पटक पढिएको
तीनकुनेमा प्रहरीद्वारा पाँच राउन्ड अश्रुग्यास प्रहार

चैत्र १५, काठमाडौँ । तीनकुनेमा राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ ।
आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गर्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस