माैसम पूर्वानुमान : देशभरकाे माैसम सामान्य बदली, पानी पर्ने सम्भावना कति ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १७, आईतबार (३ हप्ता अघि)
  • ४८ पटक पढिएको
माैसम पूर्वानुमान : देशभरकाे माैसम सामान्य बदली,  पानी पर्ने सम्भावना कति ?

चैत्र १७, काठमाण्डाैँ  । पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज (आइतबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस