भोलिदेखि शिक्षकले काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १९, मंगलबार (२ हप्ता अघि)
  • ६५ पटक पढिएको
भोलिदेखि शिक्षकले काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्ने

चैत्र १९, काठमाडौँ । २० चैतदेखि शिक्षकले सडक आन्दोलन गर्ने भएका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरू आन्दोलन गर्न लागेका हुन् ।

विद्यार्थी तहको वार्षिक परीक्षा सकेर काठमाडौं आउन लागेका हुन् । माग पूरा नभएसम्म एसईईको उत्तरपुस्तिकासमेत परीक्षण नगर्ने घोषणा शिक्षकहरूले गरेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा देशभरबाट ४ लाख शिक्षक कर्मचारी सहभागी हुने बताइएको छ । आन्दोलनमा आउन लागेका शिक्षकलाई महासंघले १० बुदे निर्देशन दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस