फिफा विश्वकप फुटबल : उरुग्वेले इजिप्ट लाई हरायो !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ १, शुक्रबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार १,काठमाडौँ । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा आज दोस्रो दिन को खेल मा उरुग्वे बिजयी भयको छ । खेल को अन्तिम १ मिनेट बाकी रहदा उरुग्वे का लागि जर्सी नम्बर २ का जे.एम गिमेनेज़ ले गोल गरी उरुग्वे लाई बिजयी बनाउन सफल भए ।

निकै प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा उरुग्वेले गोल गरिरहदा बाहिर बेन्चमा बसेको सलाहको आखामा आसु देखिन्थ्यो ।
५ मिनेटको इन्ज्युरी समयामानी दुवै टिमबाट खेल उरुग्वेले जित्दै आफ्नो खातामा ३ अंक जोडेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस