विश्वकप फुटबलमा आज तीन खेल : कुन टिमले को–संग खेल्दैछ

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ ५, मंगलबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

असार ५,काठमाडौँ । विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदै छन् । आज समूह एच अन्तर्गत हुने पहिलो खेलमा साँझ पौने ६ बजे कोलम्बिया र जापान भिड्दै छन् । समूह एच कै अर्को अ‍ेलमा राति पौने ९ बजे लोल्याण्ड र सेनगल आमुन्ने सामुन्ने हुनेछन् ।

यी खेलपछि पहिलो चरणको खेल सकिने छ । आजै राति दोस्रो चरणको खेल सुरु हुनेछ । राति पौने १२ बजे आयोजक रुस र इजिप्ट खेल्दै छन् ।

उद्घाटन खेलमा एसियाली मुलुक साउदी अरेवियालाई हराएको आयोजक रुस विजयी यात्रालाई निरन्तरता दिने मनसायका साथ ४–३–२–१ को रणनीतिमा मैदान उत्रँदै छ । मोहम्मद सालहलाई अग्रपंक्तिमा उतार्ने इजिप्ट पूर्ण रक्षात्मक खेल्ने गरी २–४–४ को रणनीतिमा उत्रँदैछ । चोटपछि फर्किएका सालाहको खेल दर्शकका लावि बहुप्रतिक्षित बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस