नेदरल्याण्ड्सविरुद्ध नेपालले पायो फिल्डिङको निम्तो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण १६, बुधबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १५,काठमाडौँ । नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

लण्डनमा हुने खेलमा टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस