नेपाललाई मिल्यो पाँचौ सफलता, नेदरल्याण्डको बलिङ धरमराउदै !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण १८, शुक्रबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन १८,काठमाडौँ । नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले २९ औं ओभरमा दुई विकेट लिन सफल भएको छ ।

२९औं ओभरमा नेपालले नेदरल्याण्डका डेनियल टेर ब्राकलाई आउट गरेका सन्दिप लामिछानेले छैटौं बलमा लिडीलाई आउट गर्न सफल भए ।

ब्राक र वारेसीको ८४ रनको साझेदारी तोडेका थिए । ब्राकले व्यक्तिगत ३९ रन बनाएका थए । त्यसलगत्तै क्रिजमा आएका बास डि लिडीलाई पनि सन्दिपले विकेटकिपर सुवास खकुरेलबाट क्याचआउट गराए । यो संगै नेदरल्याण्डको पाँच विकेट झरेको छ ।

२१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले अहिले ३२ ओभरको समाप्तिमा १२८ रन बनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस