भाद्र २७,काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सविरुद्ध सुरुवातमै गोल खाएको छ ।
खेलको नवौं मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले गोल गर्दै १–० गोलको अग्रता दिलाएका हुन् । उनले उत्कृष्ट फ्रिकिकबाट गोल गरेका हुन् ।
सुरुवाती समयमा नै खाएको गोलपछि नेपाल दबाबमा आएको छ ।