अभ्यास खेलमा प्लानिङ व्वाईज यूनाईटेड विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ कार्तिक ३०, शुक्रबार (६ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

कार्तिक ३०,काठमाडौँ । आज भएको सरस्वती क्लव र प्लानिङ व्वाईज यूनाईटेड क्लवबीच भएको अभ्यास खेलमा प्लानिङ ब्वाईज युनाईटेड १–० ले विजयी भएको छ । प्लानिङ खेल मैदानमा भएको अभ्यास खेलमा पहिलो हाफमा सुजन आचार्यको गोलबाट अग्रता लिएको थियो । लयमा रहेको प्लानिङ ब्वाईजले खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

सरस्वतीले केही मौका पाए पनि गोलमा परिणत हुन भने सकेन् । दोस्रो हाफमा सरस्वतीले उत्कृष्ट पुनरागमन गरेपनि पाएका अवसरको भने सदुपयोग गर्न सकेन् । प्लानिङ व्वाईज पहिलो हाफमा आक्रमक भएपनि दोस्रो हाफमा सन्तुलन गुमाएको थियो । सरस्वती क्लव ए डिभिजन खेलको तयारीमा छ भने प्लानिङ व्वाईज मोफसलमा हुन लागेको फुटबल प्रतियोगिताको तयारीमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस