फुलह्याममाथि चेल्सीकाे सहज जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ मंसिर १७, सोमबार (६ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । फुलह्यामलाई २–० ले हराउँदै चेल्सी प्रिमियर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

चेल्सीको जितमा पेद्रो र रुवेन लफ्टस चिकले एक एक गोल गरे । पेद्रोले चौथो मिनेटमा गोल गरेका थिए भने लफ्टस चिकले ८२औं मिनेटमा दोस्रो गोल गरेका थिए । जितसँगै चेल्सीले ३१ अंक बनाएको छ । फुलह्याम भने आठ अंकसहित तालिकाको पुछारमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस