फाल्गुनन्द गोल्डकप : उपाधिका लागि आर्मी र झापा भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष ३०, पाँचथर । दसौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त सोमबार हुँदैछछ । त्रिभुवन आर्मी क्लब र झापा ११ सदरमुकाम फिदिममा जारी प्रतियोगिताको उपाधिका लागि भिड्न लागेका हुन् ।

दुवै टिमले रणनीतिक खेल खेलेर उपाधि जित्ने दाबी गरेका छन् । आर्मीका प्रशिक्षक गंगाराम देउजाले टिममा उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडी रहेकाले फाल्गुनन्द गोल्डकपको उपाधि जित्ने दाबी गरे ।

प्रतिस्पर्धामा रहेको आर्मीको टिम राम्रो हुँदाहुँदै पनि आफूहरु रणनीतिक ढंगले खेलेर उपाधि जित्ने झापा ११ का कप्तान कर्ण लिम्बूको दाबी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस