एउटै वडाका ५ महिला खेलाडीले जिते स्वर्ण

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख १०, मंगलबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाडौँ । राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले कुस्ती खेलमा लामो समयदेखि राम्रो नतिजा हात पार्न सकेको थिएन।

प्रायः प्रतियोगितामा एक/दुई रजत र कास्यमै चित्त बुझाउनुपर्थ्याे।

तर यसपटक कुस्तीमा सुदूरपश्चिम पहिलो स्थानमा मात्रै रहेन। यहाँको एउटै वडाका ५ खेलाडी स्वर्णपदक जित्न सफल भएका छन्।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत चैत २७ गते २९ गतेसम्म कपिलवस्तुमा सम्पन्न भएको कुस्ती खेलमा कञ्चनपुरका ६ महिलो खेलाडीले स्वर्ण पदक प्राप्त गरेका छन्।

जसमध्ये ५ जना भीमदत्त नगरपालिका ६ का बासिन्दा हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस