नाडाल र फेडेरर तेस्रो चरणमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ ३, शुक्रबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

बैशाख ३, काठमाडौँ । स्पेनिस राफायल नाडाल र स्विस खेलाडी रोजर फेडेरर इटालियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बिहिबार भएको खेलमा साविकको विजेता नाडालले फ्रान्सका जेर्मी चार्डीलाई ६-० र ६-१ को सेटमा पराजित गर्यो । अब नाडालले निकोलोजसंग खेल्ने छन् ।

यस्तै अर्को खेलमा फेडेररले पोर्चुगलको जोआ सौसालाई ६-४ र ६-३ को सेटमा हरायो । अब फेडेररले बोर्ना कोरीचसंग खेल्नेछ ।

महिलातर्फ बेलायतकी जोहाना कोन्टाले चौथो चरणमा स्थान बनाएकी छिन् । कोन्टाले अमेरिकी भेनस विलियम्सलाई ६-२ र ६-४ को सेटमा पराजित गरिन् । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस