सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ ७, मंगलबार (५ साल अघि)
  • ९ पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका छन् । केही साताअघि मात्रै इन्डियन प्रिमियर लिग खेलेर भारतबाट काठमाडौं फर्किएका हुन् ।

गृहनगर चितवन पुगेर परिवारसँग केही दिन बिताएका सन्दीप अष्ट्रेलिया गएका हुन् । अष्ट्रेलियामा रहँदा सन्दीपले नेपाली क्रिकेटको विकाससँगै अन्य नेपाली खेलाडीलाई समेत प्रशिक्षणका लागि त्यहाँ वातावरण मिलाउने गरी छलफल गर्ने बताएका छन् ।

सन्दीप आगामी जुन दोस्रो साता नेपाल फर्कनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस