नेपाललाई पाँचौ सफलता, सन्दीपले लिए दुई विकेट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण ११, शनिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाडौँ ।  सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले अहिले कुवेतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर कुवेतले पहिले ब्याटिङ गरिरहेको छ । र, नेपाललाई पाँचौ सफलता मिलेको छ ।

नेपालका सन्दीप लामिछानेले नेपाललाई पाँचौ सफलता दिलाए । उनले एकै ओभरमा ६ रन खर्चेर २ विकेट लिएका हुन् ।

कुवेतले ९ ओभरको खेल चलिरहदा ५ विकेट गुमाएर ६४ रन जोडेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस