एएफसी यू–१६ च्याम्पियनसिप : जोर्डनसँग भिड्दै नेपाल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र २८, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २८, काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिताका लागि जोर्डन पुगेको नेपाली टोलीले आज (शनिवार) पहिलो खेल घरेलु टोली जोर्डनसँग खेल्दैछ ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा नेपाल जोर्डनविरुद्ध निकै शक्तिशाली भई उत्रने तयारीमा छ ।

नेपालले जोर्डनपछि दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ । तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस