शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्रको जित

Post Thumbnail

पौष ९, काठमाण्डौँ । शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । लिगको तेस्रो चरणमा विराज महर्जनको कप्तानीमा रहेको मच्छिन्द्रले फ्रेन्ड्स क्लबलाई दुई शून्यले गोलले हराउन सफल भएको हो ।

खेल दशरथ रंगशालामा भएको थियो । जारी लिगमा तीन खेलमा दुई जित र एक बराबरी खेलेको मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको छ । फ्रेन्ड्सको भने यो लगातार तेस्रो हार हो ।

ताजा अपडेट

खोजी गर्नुहोस