फिफा वरीयतामा नेपाल यथावत

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० श्रावण ४, बिहिबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

साउन ४, काठमाडौं । फिफा वरीयतामा नेपाल यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५औं स्थानमै यथावत छ ।

यसअघि भारतमा भएको साफ च्याम्पियनसिपको समूह चरणबाट बाहिरिएको नेपाल अघिल्लो महिना एक स्थान तल झरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस