मेस्सीको कप्तानीमा रहेको मियामी लिग कपको फाइनल प्रवेश

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० श्रावण ३१, बुधबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन ३१, काठमाडौँ । लियोनल मेस्सीको कप्तानीमा रहेको मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनल खेलमा मियामीले फिलाडिलफिया युनियन लाई ४-१ गोलले हराएको हो ।

मियामीको जितमा जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले गोल गरे ।
योसँगै मेस्सीले मियामीका लागी लगातार ६ खेलमा ९ गोल गोल गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस