नेपाल भर्सेस भारत: आरिफ र कुशल ओपनर ब्याट्सम्यान

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० भाद्र १८, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १८,काठमाडौँ । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल सुरु भएको छ  । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेको छ ।

नेपालले ओपनर ब्याट्सम्यानको रुपमा आरिफ शेख र कुशल भुर्तेतलाई उतारेको छ ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल असिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी ।

ताजा अपडेट

खोजी गर्नुहोस