पानी परेपछि नेपाल र भारतबीचको क्रिकेट खेल रोकियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० भाद्र १८, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद् १८, काठमाडौँ । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको छ ।

खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस