नेपाल म्यानमारसँग बराबरीमा रोकियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० भाद्र २२, शुक्रबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २२,काठमाडौँ । नेपाल र म्यानमारबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा सकिएको छ ।

आज शुक्रवार म्यानमारको थुवुन्ना रङ्गशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । नेपालले खेलको ५८ औँ मिनेटमा पेनाल्टी पाएको थियो तर अञ्जन विष्टले गोल गर्न सकेनन् ।

नेपाल र म्यानमारले दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न लागेका हुन् । अब अर्को खेल सेप्टेम्बर ११ तारिखमा यही रङ्गशालामा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस