सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० आश्विन १, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज १, काठमाण्डौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सोमबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंमा सोमबार सुनुवाइ हुने भनिएको थियो । तर, न्यायाधीशको बढुवा, सरुवा र हरितालिका तीजका कारण सोमबारको सुनुवाइ स्थगित भएको हो ।

बलात्कार अभियोग लागेको सन्दीपविरुद्ध मुद्दाको सुनुवाइको अर्को मिति तोकिएको छैन । सो मुद्दाको सुनुवाइ विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको छ भने फैसलाका लागि सुनुवाइ हुन सकिरहेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस