साफ च्याम्पियनशिप फुटबल: सेमिफाइनलमा नेपाल भारतसँग पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० आश्विन १०, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

आश्विन १०,काठमाडौँ । १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

आज बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपाल पेनाल्टी शुटआउटमा भारतसँग ३–२ गोलले पराजित भयो । निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

अब भारतले फाइनलमा पाकिस्तानसँग खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस