त्रिकोणात्मक सिरिज : नेपालले आज हङकङसँग खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० कार्तिक २, बिहिबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

कार्तिक २, काठमाडौँ । त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले हङकङको सामना गर्ने भएको छ । खेल बिहान ११ बजे काठमाडौँको मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ क्यानले सिरिजको आयोजना गरेको हो ।
सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् । पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले पराजित गरेर नेपालले शानदार सुरुआत गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस