नेपालको उत्कृष्ट सुरुवात, करण केसीले लिए पहिलो विकेट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० कार्तिक १६, बिहिबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कार्तिक १६, काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि २० विश्वकप एसिया फाइनल छनोटको दोस्रो खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ। ओमानविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले ओमानको पहिलो विकेट लिएको हो ।

नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन्। केसीले कश्यप प्रजापतीलाई आउट गरेका हुन् । केसीको बलमा आशिफ शेखले क्याट आउट गराएका हुन्। प्रजापतीले ५ बलमा ८ रन बनाएर पेभेलिएनमा फर्किए । उनले दुई चौका हानेका थिए ।

कप्तान रोहित पौडेलले ओमानलाई ब्याटिङको निम्तो दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस