टी–२० विश्वकप छनोट : ओमानलाई नेपालले १८५ रनको लक्ष्य दियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० कार्तिक १९, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कात्तिक १९,काठमाडौँ । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए । कुशल भुर्तेलले ३१ रन बनाए । करन केसीले २० रन बनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस