टी–२० विश्वकप एसिया छनोटको उपाधि ओमानलाई

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० कार्तिक १९, आईतबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कात्तिक १९,काठमाडौँ । टी–२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरको खेलबाट जितेको छ । सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले १० रन मात्र बनाउन सक्यो । विश्वकपमा नेपाल र ओमान छनोट भैसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस