पाकिस्तानी क्रिकेट टीमका कप्तान बाबर आजमले दिए राजीनामा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० कार्तिक ३०, बिहिबार (१ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

कार्तिक ३०, काठमाडौँ । पाकिस्तानी क्रिकेट टीमका कप्तान बाबर आजमले पदबाट राजीनमा दिएका छन् ।

आजमले कप्तान पदबाट राजीनामा दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् एक विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । विश्वकपमा स्थान बनाउन नसकेपछि उनले राजीनमा दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस