एनएसएल: आज झापा र इलाम भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० मंसिर ११, सोमबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

मंसिर ११,काठमाडौँ । झापा एफसी र स्पोर्टिङ इलाम एफसी दुवै टोली नेपाल सुपर लिग (एनएसएल) मा नयाँ टोली हुन् । काठमाडौंमा जारी दोस्रो संस्करणको एनएसएलमा यी दुई टोली आज सोमबार भिड्दा ‘इस्टर्न डर्बी’ खेल हुनेछ ।

नयाँ टोली इलामले उद्घाटन खेलमै साविक विजेता काठमाडौं रेजर्ससँग खेलेको थियो र पहिलो खेलमा १-० ले पराजित भयो । उता झापाको लागि भने यो सिजन यो पहिलो खेल हुनेछ । यस्तै दुई टोलीका लागि यो पहिलो खेल हो ।

ताजा अपडेट

खोजी गर्नुहोस